Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

अनेरास्ववियु गुल्मिले स्ववियु उमेदवारको लगायो टुंगो

बिक्रम खत्री  गुल्मी,

नेपाल कम्युनिस्ट पार्टी (ने .क.पा) निकट विद्यार्थी संघ अनेरास्ववियु गुल्मिले स्वतन्त्र विद्यार्थी संघ गुल्मिको उम्मेदवार टुंगो लगाएकाे छ । संगठनले फागुन१४ गते हुने स्ववियु निर्वाचनको लागि रेसुङ्गा बहुमुखी क्याम्पसले उमेदवार टुंगो लगाएको छ । बुधबारबसेको संगठनको बैठकले जिल्ला सचिवालय सदस्य नवीन अर्याल , जिल्ला सदस्य तथा क्याम्पस कमिटी संयोजक हुमाकान्त पोखरेल र जिल्ला सचिवालय सदस्य लक्ष्मि अर्याललाई क्रमशः सभापति , सचीव र कोषाध्यक्षको उमेदवार बनाएकाे छ । संगठनका जिल्ला संयोजक राजेन्द्र बिक्रम कुवरले संगठनमा क्याम्पसको पुस्तकालयको व्यवस्था , शाैचालय , खानेपानी , शैक्षिक भर्मण लगायतका विभिन्न पक्षमा गरेको योगदानले उमेदवार बनाएकाे बताए । त्यस्तै शिक्षक नियुक्ति ,न्यायोचित छात्रवृत्ति जस्ता क्याम्पस आङ्गिक बनाउने जस्ता एजेन्डा उठाएकाे छ । साथै क्याम्पसलाई q.a.a बनाउन भुमिका खेलेको यश अनेरास्ववियुले विद्यार्थीको पक्षमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसमा ७३ सालमा सुसम्पन्न स्ववियु चुनावमा साबिकको अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी )तालमेलबाट श्रीराम महत निर्बिरोध बिजयी भएका थिए ।यसपालीपनि अनेरास्ववियु बिजय हुने महतले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP