सर्लाहीमा छुट्टाछुट्टै दुर्घटना : तीन जनाकाे ज्यान गयाे

सर्लाही – सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

शनिबार राति गोडैताबाट सदरमुकाम मलङ्गवाका लागि छुटेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे हाे ।

गाडीले ठक्कर दिँदा माेटरसाइकल चालक सर्लाहीकाे मलङ्गवा नगरपालिका २ का उपेन्द्र सोनार र मोटरसाइकल पछाडि बसेका राजेन्द्र यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै शनिबार राति नै ना १९ प २१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीया जोककुमारी थापाको ज्यान गएको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP