Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

हुलाकी सडकनिर्माण हुँदा स्थानीय खुसी

कपिलबस्तु । जिल्लाको सबैभन्दा ठुलो समस्या रुपमा रहेको हुलाकी सडक कालोपत्रे हुनलागेको छ । सडकबन्न थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

हुलाकी सडकबने पछि कपिलबस्तुको ४ वटा नगरपालिका १ गाँउपालिका बासीलाई सुविधा पुग्ने छ । तौलिहवा देखि बहादुरगँजसम्म कालोपत्रे हुनलागेको योजना प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिनु भयो ।

हुलाकी सडक ३ प्याकेजमा बन्नेछ । पहिलो ब्याकेज अन्तर्गत १५ किलोमिटर सडक शर्मा एण्ड शर्मा कम्पनले निर्माण गर्नेछ । दास्रो प्याकेज १५ देखि ३२ कि.मि. सम्म लामा गोल्डेन शिवशातिm बनाउनेछ ।

त्यस्तै तेस्रो ३२ देखि ५० किमीसम्म शर्मा एण्ड कम्पनीले बनाउने उनले बताए । सडकको कुल लगत २ अर्ब २३ करोड ७३ लाख ५ हजार रहेको छ । ११ मिटर चौडाईहुने सडक ३ बर्षमा योजना पुरा हुने उनले बताए ।

हुलाकी सडक योजना प्रमुख ईश्वर बहादुर रिजालसँग कुराकानीगर्दा हुलाकी राजमार्ग कार्यालय कपिलबस्तु अन्तर्गत तौलिहवाको बजार नजिक तरन्तपुर कपिलबस्तुको अन्तिम बाईन्ट ५०.५ किलोमिटरको ठेक्का ब्यवस्थाप नभई निर्माण कार्य अगाडी बढाउएको बताउ्रँछन् । हुलाकी सडक कालोपत्रे भए पछि यसबाट प्रत्यक्ष रुपमा कपिलबस्तुका स्थानीयहरुलाई आवत जावत गर्न फाइदाहुने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP