Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपाल भ्रमण वर्ष २०२० मा अर्घाखाँचीको मालारानी बन्यो पर्यटकको केन्द्र।

दिपेन्द्र खत्री,

अर्घाखाँची जिल्लाको ऐतिहासिक एवम सुन्दर पर्यटकिय धार्मिक स्थल मालारानी मन्दिर र गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटक स्थलहरु , नरसिंहथान मन्दिर, जालकाडा, धेरा, देउराली चोहातीको लेक, ओखलढुंगाको चौर, जालकाडाको रग गाडेन जस्ता महत्त्वपूर्ण धार्मिक तथा पर्यटक स्थल हरुमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ

चिसो मौसम काे अन्तय भएसगै मन्दिर हरूमा र पर्यटक स्थल हरुमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ । दर्शनका लागि आउने र अवलाेकनकाे लागी अाउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा अहिले वरदै आएको हो । चिसाे महिनाकाे अन्तय पछि अहिले तराई, पहाड तथा हिमाली जिल्लाहरु संगै देशका अान्तरिक र बाह्य पर्यटकिय अवलोकन भम्रण तथा मन्दिर दर्शनको लागी आउने स्थानीय बासिन्दा काे भनाई रहेकाे छ।

चिसो महिनाको समयमा प्रराए खनदह देखि मालारानी सम्म तुसारो पर्ने र बाटो चिफ्लो हुनाले सवारी चलाउन समेत गाह्रो पर्ने सवारी चालकहरुले बताउने गर्दथे विहान तथा रातीको समयमा तुषारो परी धेरै नै चिप्लो बाटो हुने भएकाले सवारी चलाउन शास्ती भएको देखीन्छ। जस्काे कारण पर्यटकको पनि कमि भएकाे थियाे ।तर अहिले चहि त्यो समस्या हटेकाे र पर्यटकको सख्या पनि वडेका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP