Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

शव पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

साउन ३० । बुटवलबाट शव रोल्पा पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।माडि गाउँपालिका २ मा शनिबार बिहान ४ बजे भएको दुर्घटनामा सोहि ठाउँ घर भएका चालक २७ वर्षीय प्रकाश घर्ती मगरको मृत्यु भएको हो। एम्बुलेन्समा बसेका ३८ वर्षीय प्रितीप्रसाद पुन सामान्य घाइते छन्।

माडि गाउँपालिका घर्तिगाउँमा रहेको स्मृती अस्पताल प्रालीको रा १ च ७०५ नम्बरको उक्त एम्बुलेन्स कोर्चावाङ शव पुर्याएर फर्कदै गरेको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एम्बुलेन्स माडि गाउँपालिका २ खोलवाङ भिर नेरको सडकबाट करिब ६ सय मिटर तल खसेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP