Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

यार्सागुम्बा सहित एक जना पक्राउ

हुम्ला, ३१ साउन । यार्सागुम्बा सहित एक जनालाई प्रहरीेले पक्राउ गरेको छ । सिमकोट गाउँपालिका ६ स्थित सिमकोट विमानस्थलबाट करिब ५ केजी ३ सय ग्राम यार्सागुम्बा सहित नाम्खा गाउँपालिका १ हेप्का बस्ने ३१ वर्षीय नुर्बु तामाङ शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

नेपालगंजबाट तारा एयरलाईन्सको उडानबाट आएका उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हुम्लामा बुझाएको बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP