Trending
समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

यार्सागुम्बा सहित एक जना पक्राउ

हुम्ला, ३१ साउन । यार्सागुम्बा सहित एक जनालाई प्रहरीेले पक्राउ गरेको छ । सिमकोट गाउँपालिका ६ स्थित सिमकोट विमानस्थलबाट करिब ५ केजी ३ सय ग्राम यार्सागुम्बा सहित नाम्खा गाउँपालिका १ हेप्का बस्ने ३१ वर्षीय नुर्बु तामाङ शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

नेपालगंजबाट तारा एयरलाईन्सको उडानबाट आएका उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हुम्लामा बुझाएको बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP