Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

नयाँ बानेश्वरमा एमसीसीको विषयमा भएको प्रदर्शनमा झडप, केही घाइते

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा एमसीसीको विरोध र समर्थनमा उत्रिएका दुई समूहबीच तनावको स्थिति उत्पन्न भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

एमसीसीको विरोधमा उत्रिएको समूह र एमसीसीको समर्थन गर्दै सडकमा उत्रिएको नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बानेश्वर वृत्तका डीएसपी मीनबहादुर लामाका अनुसार एमसीसीको विरोधमा प्रदर्शन गरिरहेकाहरु र युवा स‌ंघका कार्यकर्ता आमनेसामने भएपछि तनावको अवस्था सिर्जना भएको थियो ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP