Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

नयाँ बानेश्वरमा एमसीसीको विषयमा भएको प्रदर्शनमा झडप, केही घाइते

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा एमसीसीको विरोध र समर्थनमा उत्रिएका दुई समूहबीच तनावको स्थिति उत्पन्न भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

एमसीसीको विरोधमा उत्रिएको समूह र एमसीसीको समर्थन गर्दै सडकमा उत्रिएको नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बानेश्वर वृत्तका डीएसपी मीनबहादुर लामाका अनुसार एमसीसीको विरोधमा प्रदर्शन गरिरहेकाहरु र युवा स‌ंघका कार्यकर्ता आमनेसामने भएपछि तनावको अवस्था सिर्जना भएको थियो ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP