Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवगढीमा आखा शिबिर ३०० बढी लाभान्वित

मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्थाले निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ बिहिवार मनकामना सहकारी सस्थको भवनमा सन्जिवनी आई केयर अस्पतालको सहयोग मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था लिको आयोजनामा शिबिर सम्पन्न भएको हो ।शिबिरमा स्थानीय ३०० जना बिरामीले निशुल्क सेवा लिएको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । शिविरमा धेरै मोतियाबिन्दुका बिरामी उपचारका लागी आएकोमा सामन्य बिरामीहरुलाई उपचार तथा औषधी वितरण गरिएको र गम्भीर बिरामीलाई थप उपचारको लागि अन्त पठाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ तस्वीर गैरेले जानकारी दिनु भयो । शिबिर बिहीबार बिहान १० बजे देखि साझ ५ बजे सम्म चलेको थियो ।शिबिरमा आशा गरे भन्दा धेरै बिरामी उपचारका लागि आउनुले स्थानीय ले आखालाई खासै ध्यान नदिएकाे पाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ गैरे बताउनु भयो ।अझै शिवगढीमा थुप्रै बिरामी रहेकोले अर्को शिविर गर्ने तयारी गरेको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।सस्थका अध्यक्ष दिलमाया बाठा मगरको अध्यक्षतामा भएको शिबिरमा वडा अध्यक्ष चुर बहादुर खड्का स्वास्थ्री चौकी ईन्चार्ज बिरेन्द्र कुमार मिश्र ,ईलाका प्रहरी कार्यालयका प्र ना नि रेशम बहादुर जि सी ,ब्यवस्थापक दिल मय श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP