Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवराज खेल महोत्सव : मेयर र उपमेयर कपको उपाधि वडा न १ लाई


माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा

शिवराज नगरपालिकामा जारी शिवराज खेल महोत्सवमा फुटवल प्रतियोगिता अन्तर्गत मेयर कप र उपमेयर कपको उपधि वडा न १ ले हात पारेका छ । मेयर कप पुरुष तर्फ वडा न ९ लाई १ गोलका विरुद्ध दुई गोल गर्दै विजेता बनेको छ । वडा न ९ उपबिजेता बनेको छ ।
उपमेयर कप महिला फुटबल प्रतियोगितामा पनि वडा न १ नै बिजयी भएको छ । फाइनल खेलमा शिवराज नगरपालिका वडा न १ ले ५ नम्बर वडालाई १ का विरुद्ध २ गोल गर्दै उपाधि हात पारेका हो । शिवराज नगरपालिका वडा ५ भने उपविजेता बन्न सफल भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP