
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशको कोषाध्यक्षमा शइद अहमद शाह मनोनीत भएका छन । प्रदेश सदस्य शाहलाई प्रदेश कोषाध्यक्ष पदमा चयन गरेको प्रती धन्यवाद दिनु भयो आज बसेको बैठकले प्रदेश पदाधिकारी मनोनयन गरेको प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधान बमोजिम राप्रपाको लुम्बिनी प्रदेशको उपाध्यक्ष पदमा विष्णु सिंह ठाकुरी, सचिव पदमा राजेन्द्र अधिकारी (राजन) कोषाध्यक्ष सईद अहमद शाह र प्रवक्तामा दिपक पाण्डेलाई मनोनयन गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया