Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

घटना व्यवस्थापन सम्वन्धि अभिमुखिकरण


दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुको आयोजनामा वाल अधिकार समितिको लागि घटना व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विगत दुई वर्ष देखि वालश्रम विरुद्ध काम गर्दै आएको संस्थाले सरोकारवालाहरु सँग छलफल गरेको हो ।
विहिवार आयोजित उक्त कार्यक्रममा वोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले वाल अधिकारको लागि सबै तहको आवश्यक रहने जिकिर गर्नुभयो । गाउँ गाउँमा टोल विकास संस्था तथा वाल संजालहरु गठन भएको भन्दै घटना व्यवस्थापनमा उनीहरुको सहयोग लिन सकिने बताउनुभयो । नगरले वाल कोष स्थापना गरेकोले पिडित वालवालिकाहरुलाई नगरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वाल अधिकारलाई स्थापित गर्दै वालवालिकाहरुलाई सहयोग तथा उद्धार गर्ने तरिकोको विषयमा छलफल भएको थियो ।
ईटा उद्योग,होटल व्यवसायमा कार्यरत तथा सडक वालवालिकाहरुको सख्या धेरैमा रहेको उनीहरुलाई संरक्षण गर्नुपर्नेमा विषयमा सहभागिहरुले आ आफ्नो तर्क राखेको थिए ।उक्त अभिमुखिकरण कार्यक्रम समितिका अध्यक्ष मिना परियारको सहजिकरणमा सम्पन्न भएको हो । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल,शिक्षा शाखा प्रमुख लोकराज पन्थी,कार्यपालिका सदस्यहरु,प्रहरी,संघ सस्थाका प्रतिनिधि,पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP