Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

वडा अध्यक्षमा अलि हसनको उम्मेदवारी किन ?

विजयनगर गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा अलि हसन मुसलमानले उमेद्धारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता मुसलमान वडा अध्य क्षमा उमेद्धारी दिनुभएको हो । उहाँले लामो समयदेखि समाजसेवीका रुपमा वडाबासी हरुलाई सहयोग गर्दै आउनु भएको छ ।सरल स्वभाव तथा नेतृत्व गर्ने क्षमता भएको मुसलानको उम्मेदवारीले समर्थकहरु खुसि भएका छन् ।
बर्षौ देखि राजनीति गर्दै आएका मुसलमान बिजयनगर को राजनीति मा कुशल रणनीतिज्ञ र कुटनितीकार को रुपमा चर्चित हुनुहुन्छ। जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको मुसलमानको भनाई छ । पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने मुसलमानले बताउनुभयो । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको मुसलमानको को भनाई छ ।

पहिलेदेखि नै चर्चामा रहेको मुसलमानको उमेद्धारी दर्ताले वडाको विकासका लागि मुसलमानलाई जिताउनुपर्ने युवाको भनाई छ । उहाँले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताईन्छ । उहाँ वडाध्यक्षको बलियो दाबेदार रहेको बताईएको छ । वडाको विकास र समृद्धीको लागि आफुले उृम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP