Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

नापी कार्यालय चावहिलका सर्भेक्षक र अमिनविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल १ नम्बर टोली बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र प्रकाशराज भट्ट विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।

उनीहरु विरुद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार दुवैजनामाथि १ लाख रुपैँया बिगो कायम गरी जरिवाना तथा कैद सजायकाे माग दाबी लिएको छ।

अख्तियारको टोलीले गत चैत २२ गते उनीहरुलाई जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपैँया घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएपछि सोमबार उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP