Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

नेपालमा रहेका चिनियाँले नेपालकै नियम कानून मान्नुपर्छ: चिनियाँ दूतावास

काठमाडौं । नेपालमा रहेका सबै चिनियाँ नागरिकले नेपालको नियम कानूनको अनिवार्य रुपमा पालना गर्नुपर्ने काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन तथा प्रहरीसँगको झडपका क्रममा शुक्रबार (हिजो) अपराह्न पक्राउ परेका चिनियाँ नागरिकका सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिँदै दूतावासका प्रवक्ताले उत्पन्न समस्या समाधान गर्न नेपाल प्रहरी र चिनियाँ दूतावासबीच राम्रोसँग परामर्श र सहकार्य भएको बताएका हुन्।

नेपालमा रहेका चिनियाँ नागरिकले नेपालको कानून र नियमको अधिनमा रही व्यवहारिक र उचित माग राख्न सक्ने उल्लेख गर्दै यहाँको कानून र नियम अनिवार्य रुपमा पालना गर्न चिनियाँ पक्षले उनीहरुका नागरिकलाई आग्रह गर्दै आइरहेको प्रवक्ताको प्रश्नोत्तर नोटमा उल्लेख छ।

पक्राउ परेका चार दर्जन चिनियाँ नागरिकमध्ये प्रहरीमाथि हातपात गर्ने चार जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको र बाँकी ४३ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP