Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

प्रदेश सदस्यसहित करिब २ सय एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेश

हरि घिमिरे, कपिलवस्तु ।
नेकपा एमाले लुम्बिनी प्रदेश समिती सदस्य घरभरन यादव सहित करिब २ सय जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोधन गाउपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समितीको कार्यालय स्थापना कार्यक्रममा मंगलवार उनिहरु प्रवेश गरेका हुन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल (बलदेव), संयुक्त बाम लोकतान्त्रीक गठबन्धनका प्रचार प्रसार संयोजक अतहर कमाल मुसलवान, कांग्रेस नेता राजेश आचार्य, माओवादि नेता रामलौटन् तिवारी, प्रदेश सभा सदस्यका उम्मेद्वार सहसराम यादव लगायतले उनिहरुलाई प्रवेश गराएका हुन ।

यस्तै एमाले जिल्ला नेता राधेश्याम यादव, जनमतका जिल्ला नेता अनिल तिवारी सहित १९० जना माओवादी केन्द्र प्रबेश गरेको संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको प्रचार प्रसार समितिले जनाएको छ । यसैबिच शुद्धोधन गाउपालिका निबर्तमान अध्यक्ष निसार अहमद खाँले बाम–लोकतान्त्रिक गठबन्धन अवको देशको आवश्यकता रहेको बताउदै बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदेवारलाई विजयि गराउन अपिल गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP