Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

कपिलवस्तुमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान स्थल तयार

कपिलवस्तु ।  कपिलवस्तु आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कपिलवस्तु क्षेत्र न.३ मा मतदान स्थल तयार भइसकेको छ । कपिलपस्तु क्षेत्र न. ३ मा रहेको मतदान स्थल आइतबार मतदानका लागि तयार भइ सकेको छ ।

अपाङ्ग, अशक्त, दीर्घरोगी र वृद्धवृद्धाहरुका लागि छिटो छरितो मतदान सम्पन्न गर्न त्यही अनुरुपको मतदान स्थल निर्माण गरिएको निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुुका अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।

आइतबार एकै चरणमा हुने प्रतिनिधि एवं प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचनसम्बन्धी सबै तयारी भइसकेको निर्वाचन आयोगले बताएको छ ।

आइतबार हुने निर्वाचनलाई सुरक्षित, भयरहीत, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय बनाउनका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP