Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान स्थल तयार

कपिलवस्तु ।  कपिलवस्तु आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कपिलवस्तु क्षेत्र न.३ मा मतदान स्थल तयार भइसकेको छ । कपिलपस्तु क्षेत्र न. ३ मा रहेको मतदान स्थल आइतबार मतदानका लागि तयार भइ सकेको छ ।

अपाङ्ग, अशक्त, दीर्घरोगी र वृद्धवृद्धाहरुका लागि छिटो छरितो मतदान सम्पन्न गर्न त्यही अनुरुपको मतदान स्थल निर्माण गरिएको निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुुका अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।

आइतबार एकै चरणमा हुने प्रतिनिधि एवं प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचनसम्बन्धी सबै तयारी भइसकेको निर्वाचन आयोगले बताएको छ ।

आइतबार हुने निर्वाचनलाई सुरक्षित, भयरहीत, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय बनाउनका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP