Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

सुनसरी पत्रकार महासंघका अध्यक्ष राई पक्राउ


विराटनगर : प्रदेशको नामकरणविरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राईसँगै पत्रकार सञ्जय याख्खा समेत पक्राउ परेका छन्। कोशी प्रदेशसभा भवन नजिक कविता वाचन शुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो। राईले कविता वाचन गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

किराँत राई लेखक संघ, किराँत अन्तरराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकार विराटनगर आएका थिए।

प्रदेशको नामकरणमा पहिचान मेटाएर कोशी राखिएको विरोधमा किराँत–लिम्बुहरूले विरोधका कार्यक्रम गर्दै आएका छन्। प्रहरीले पत्रकारलाई समेत अभद्र व्यवहार गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP