Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

भारतको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा ६ जनाको ज्यान गयो

भारतकाे उत्तर प्रदेश राज्यको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा छ जनाको ज्यान गएकाे छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

स्कुल बस गलत दिशाबाट आउँदा कारमा ठोकिएको उत्तर प्रदेशको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । दुर्घटना हुँदा बस खाली रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको पनि खबरमा उल्लेख छ । दुर्घटनामा बस चालकको गल्ती रहेकोले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएका कारमा सवार सबै यात्रु एकै परिवारका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP