Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सुरहि बनले ८ हेक्टर क्षेत्रफलमा फलफुलका विरुवा रोप्न थालनी

कपिलवस्तुको शिवराज नगरपालिका १ बनकटवामा अतिक्रमित जग्गामा एकिकृत सुरहि सामुदायिक बनले वृश्रारोपण कार्य थालनी गरेको छ । स्थानीयहरुले अतिक्रमण गरेको१४ हेक्टर क्षेत्रफल मध्ये ८ हेक्टर क्षेत्रफलमा बनले तारबार गरि विभिन्न फलफुलका विरुवाहरु रोप्न थालिएको एकिकृत सुरहि सामुदायिक बनका अध्यक्ष फानेश्वर न्यौपानेले बताउनु भयो।

स्थानीयले लामो समय देखि अतिक्रमण गरि जोतभोग गरिरहेका जग्गा स्थानीयहरु सँग छलफल गरि आफ्नो अधीनमा लिएर तारवार गरेर वृश्रारोपण गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।आज गरिएको वृश्रारोपणमा आँप ,कागती , नरिवल लगायत प्रजातिका ३ सय बढी फलफूल रोपिएको बताउनु भयो ।बृक्षारोपण कार्यक्रममा बन उपभोक्ता समितिका पदाधिकारी , उपभोक्ता समिति ,जन प्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP