Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुन रहेको आशंका, राजश्वका डिजी भन्सारमा

तस्करी गरिएको एक क्विण्टल सुन जोख्न नेपाल राष्ट्र बैंकमा पुर्याइएको छ । यति नै बेला त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा तस्करीका थप सुन रहेको आशंकामा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल भन्सार कार्यालय पुगेका छन् ।

परिसरमा थप सुन रहेको आशंकामा विभागले विशेष अपरेसन गरेको बताइएको छ । ढुंगानाको नेतृत्वमा विशेष अपरेसन शुरु भएको बताइएको छ । यसअघि अस्ति बेलुकी हङकङबाट आएको क्याथे प्यासिफिकको उडानमा मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन एकाएक हिजो दिउँसो बाहिरिएको थियो ।

भन्सारभित्रै त्यस्तै प्रकृतिका अरु पनि सुन हुनसक्ने आंशका गरिएको छ । स्रोतले भन्यो, ‘अरू पनि सुन हुनसक्छ, तर कति छ भन्ने यकिन छैन ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP