Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

भन्सारका दुई कर्मचारीलाई निलम्बन, सुन जोख्न राष्ट्र बैंकलाई अनुरोध

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन छुटाएको आरोपमा भन्सार कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र खरिदार कुमार ढकाललाई निलम्बनको निम्ति सिफारिस गरिएको बताइएको छ ।

ब्रेक सुमा लुकाएर ल्याइएको सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंक पठाउने तयारी गरिएको बताइन्छ । कार्गोमा ब्रेक सु भनिएको सामान ३२० थान पाइएको छ । 

अस्ति राति हङकङबाट आएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन छाडेको आरोपमा भन्सार एजेन्टसहित छ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP