
दैलेख – दैलेखमा सिँचाइ गर्न बनाइएको पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ ।
चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ३ मा पर्ने पानीखोलामा बनाएको पोखरीमा डुबेर दुई जना बालिकाकाे ज्यान गएको हो । ज्यान गुमाउनेहरूमा स्थानीय बमबहादुर खप्तडीकी छोरी पाँच वर्षकी सपना र लीला खप्तडीकी आठ वर्षकी विपना रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कृष्ण डांगीले जानकारी दिनुभयो ।
हिजो बिहीवार बेलुका पोखरीमा खेल्न गएका उनीहरू डुबेका हुन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया