Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

पहिरोका कारण गुल्मीमा ७ जना विस्थापित

गुल्मी, ९ साउन । लगातारको वर्षाका कारण पहिरो जाँदा गुल्मीमा एक व्यक्तिको घर पहिरोले पुरिदिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण रेसुङ्गा नगरपालिका १० अन्र्तगत सिमिचौरको बाँसखर्क निवासी ४५ वर्षीय धन बहादुर बिकको कच्ची घर मंगलबार बिहान पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
विकको एक तले कच्चि घर माथिबाट झरेको पहिरोको कारण घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले बताए । पहिरोले घरमा क्षती पुराएपनि घरमा रहेका परिवारहरु भने सकुसल रहेकोे प्रहरीले जनाएको छ । पहिरोले घरमा क्षती पुराएपछि अहिले विकका सात जना परिवारहरु भने विस्थापित बनेको र उनीहरुले छिमेकिको घरमा आश्रय लिन बाध्य भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP