Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

कपिलवस्तुमा मध्यरातिमा बाढी आएपछि भागाभाग, आवास क्षेत्रमा क्षति

पशुपति गिरी, कपिलवस्तु ९ साउन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका वडा नं.८ पुलचोकदेखि भित्र दुर्गा मन्दिर नजिकैक्षेत्रमा मंगलवार बिहान बाढी पसेको छ । सोमबार रातिदेखि परेको बर्षापछि वाणगंगा खोला बढेर बाढी आउन थालेपछि त्यस क्षेत्रमा रहेको २०।२५ घर समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।सोमबार राति ठूलो पानी परेपछि विहान ३ बजे पुलचोकदेखि भित्र दुर्गा मन्दिर तल बाणगंगा नदी नजिकैको सुकुम्बासी बस्तीमा पस्यो। बाढी पसेपछि करिब २५ घर रहेको बस्तीका सबै घर जलमग्न भए।
बाढी पसेर घरभित्र बस्न नसक्ने भएपछि सकुम्बासी बस्तीका सबै जना रातभरी घर बाहिर निस्केर जाग्राम बसे। मंगलबार बिहान बस्तीमा पुग्दा मानिसहरु घरभित्रबाट पानी र फोहोरहरु निकाल्दै थिए। कोही आफ्नो घरभित्र रहेका सामानहरु सुरक्षित ठाउँमा सारेर घर सफा गर्दै थिए।बाढीले क्षति पुर्‍याएका स्थानमा कयौंको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौंको बाढीले भिजेर पूर्ण रूपमा नष्ट भयो। त्यहाकी बाढी पिडीत सिता नेपाली भन्छीन् ४ जनाको परिवार छ। घरमा खानको लागि केही छैन’, उनी भन्छीन, ‘के खाने, के लगाउने निकै समस्या छ। परिवार पाल्नुछ।श्रीमान पनि हुनुहुन्न घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा नगरपालिकाले केहि राहात दिए हुन्थेयो भन्ने आसमा रहेकि उनी चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउँछिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP