Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

डेङ्गु, आँखा पाक्ने रोग सम्बन्धी सचेतना तथा अभिभुखीकरण कार्यक्रम

कपिलवस्तुको शिवराज नगरपालिपालिका वडा नं. एकले डेङ्गु, आँखा पाक्ने रोग सम्बन्धी वडा स्तरीय सचेतना तथा अभिभुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आधारभुत स्वास्थ्य केन्द्र शिवपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा डेङ्गु रोग लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा शिवराज नगरपालिका वडा न. १ का वडा अध्यक्ष खिम बिक्रम केसीले विभिन्न संघ संस्थाका प्रतिनिधि सहित आयोजना गरिएको अभिभुखिकरण कार्यक्रमले डेङ्गु रोग सम्बन्धी सचेतना जनताको बिचमा पुर्याउनका लागि सहयोग पुग्ने बताउनुभयो । डेङ्गुबाट बच्नका लागी सबै नागरिक खोज र नष्ट गर अभियानमा लाग्नुपर्ने उँहाको भनाई थियो।

वडा अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, संघसस्थाका पदाधिकारी, स्वास्थ्य कार्यालयका प्रतिनिधि,महिला स्वयंसेविका,विभिन्न महिला समूह तथा नागरिक समाजको उपस्तिथिमा आइ फ्लू (आँखा ) पाक्ने समस्या र डेङगु रोग कसरी सर्छ र यस्को रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारे छलफल भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP