Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सेप्टिक ट्यांकीमा परेर जंगली हात्ती मर्‍यो

कन्चनपुर, ३२ साउन ।

कञ्चनपुरमा सेप्टिक ट्यांकीमा परेर जंगली हात्ती मरेको छ। बिहीबार बिहान शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा हात्ती मरेको हो।शौचालयको सेप्टिक ट्यांकीमा पर्दा हात्ती मरेको डिभिजन वन कार्यालय (कञ्चनपुर) का डीएफओ शम्भुप्रसाद तिवारीले बताए।

उनका अनुसार सेप्टिक ट्यांकीमा हात्ती फसेको थियो। अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली परिचालित गरिएको छ।

मरेको हात्तीलाई सेप्टिक ट्यांकीबाट निकालिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP