
काठमाण्डाै – लगातार बढिरहेको सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।सुन आज तोलामा एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया