Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

गण्डकी प्रदेशमा शनिबार ३२ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको अपडेट अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा बाग्लुङका ८ जना रहेका छन् । जसमा ढोरपाटन नगरपालिकाका एक जना, काठेखोला गाउँपालिकाका ७ जना रहेका छन् ।

त्यस्तै स्याङजाका २२ जना रहेका छन् । जसमा पुतलीबजार नगरपालिकाका एक जना, विरुवा गाउँपालिकाका एक जना, अर्जुनचौपारी गाउँपालिकाका १८ जना रहेका छन् । त्यस्तै वालीङ नगरपालिकाका एक जना रहेका छन् ।

त्यसैगरि नवलपरासी पूर्वका २ जना रहेका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका रहेका  छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP