Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं : यू–१९महिला एसिया कपको उपाधि भारतले जितेको छ।

आज बिहान भएको फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो।

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो।

भारतका लागि ओपनर गंगोदी तृष्णाले अर्थशतकीय पाली खेलिन् उनले उनले ४७ बलको सामना गर्दै ५२ रन बनाइन्। यस्तै मिथिला विनोदले १७ बनाइन्।
बंगलादेशकी फर्जमा एस्मिनले चार विकेट लिइन्।

११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो। बंगलादेशका लागिजयुरिया फेरडोसले २२ तथा फायोमिदा चोयाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

भारतकी आयुषी शुक्लाले ३ तथा परुनिका शुक्ला र शोनम यादवले समान २–२ विकेट लिए।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपाल भने तेस्रो भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP