Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वडा नम्बर २ महुवादुधारमा वडा स्तरीय क्रीकेट टुर्नामेन्ट सुरु

शम्भु बिश्वकर्मा

वडा स्तरीय क्रीकेट टुर्नामेन्ट कार्यक्रमका प्रमुख अतिथि युवानेता मिर्जा रासिद बेगले खेलको उद्घाटन गर्दै खेलाडी लाई शुभकामना दिँदै खेलको माध्यमले देश लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने हुदाँ स्थानिय तहले खेलकुदलाई प्रथामिकतामा राखी प्रतियोगिता सञ्चालन गर्नु पर्ने बताए । खेलमा सहभागी हुने खेलाडी भोलि राष्ट्रियस्तरको बन्न सक्ने बताउदैं उनले हरेक खेलाडी लाई नियम पुर्वक खेल खेल्नु पर्ने बताए ।खेलको माध्यमले देश लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने हुदाँ स्थानिय तहले खेलकुदलाई प्रथामिकतामा राखी प्रतियोगिता सञ्चालन गर्नु पर्ने बताए । खेलमा सहभागी हुने खेलाडी भोलि राष्ट्रियस्तरको बन्न सक्ने बताउदैं उनले हरेक खेलाडी लाई नियम पुर्वक खेल खेल्नु पर्ने बताए ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि विजयनगर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले खेलाडी लाई शुभकामना दिँदै खेल अनुशासन पुर्वक खेल्नु आग्रह गरेका थिए । खेलकुद माध्यमबाट पालिका लाई राष्ट्रमा चिनाउन मद्दत पुग्ने भएकाले खेलाडी लाई सधै आफुले सकेको सहयोग गर्ने समेत बताए ।

यस्तै अतिथि विजयनगर गाउँपालिका वडा नम्बर २ का वडा जनप्रतिनिधि सोमई केवटले खेल लगायत अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको बताए । कहाँ? कसरी सहयोग गर्नुपर्छ सहयोग गर्ने बताउदै खेलको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP