Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पीएम कप क्रिकेटमा आज पनि दुईवटा खेल

काठमाडौं : पीएम कप क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन्। लुम्बिनी प्रदेशमा जारी पीएम कप प्रतियोगिता अन्तर्गत सिद्धार्थ रंगशालामा कोशी प्रदेश र विभागीय टोली नेपाल आर्मीबीचको खेल जारी छ।

जारी प्रतियोगितामा आर्मी लगातार तेस्रो जितसहित तालिकाको शीर्ष स्थानमा छ। कोशी प्रदेश भने आफ्ना तीनवटै खेलमा जितविहीन रहँदै अंकतालिकाको पुच्छारमा छ। यस्तै लमही रंगशालामा मधेश प्रदेश र अर्को विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा शुरु भएको छ।

पुलिस आफ्ना तीनवटै खेलमा जित निकालेर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दुईमध्ये एक खेलमा जित निकालेको मधेश प्रदेश भने तालिकाको पाँचौँ स्थानमा छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP