Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सरकार र शिक्षकबीच वार्ता हुँदै

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुँदैछ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार भएका हुन्।

शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेले नेपाल शिक्षक महासंघलाई एकै ब्यहोराका छुट्टाछुट्टै पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।

सरकारको आह्वानपछि वार्ता टोली गठन गरेर महासंघ मन्त्रालयतर्फ गएको छ।

‘सरकारले वार्ताका लागि आव्हान गरेपछि हामीले टोली गठन गरेका छौँ, सो टोली वार्ताको लागि गइसक्नु भयो।’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

सरकारको तर्फबाट शिक्षामन्त्री पन्त र मन्त्रालयका सचिव दीपक काफ्लेलगायत वार्तामा बस्नेछन्। चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरू विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP