Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट आजदेखि

काठमाडौं : सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट बिहीबार शुरु हुँदैछ। प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीको फाप्ला मैदानमा प्रतियोगिता हुन लागेको हो।

परिषद्का परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काका अनुसार आठ टिमलाई दुई समूहमा विभाजन गरी टी-२० फरम्याटमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूह ’ए’मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ’बी’मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला छन्। उद्घाटन खेल कैलाली र कञ्चनपुरबीच हुनेछ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०-५० हजार पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर लगायत विधागत शीर्षकमा पनि पुरस्कार राखिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP