Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कपिलवस्तु श्री खुल्ला शारीरिक सुघठन प्रत्योगिताको प्रचार प्रसार सुरु


शारदा के.सी.

कपिलवस्तु
जिल्लाको कपिलवस्तु नगरपालिका तिलौराकोटमा यहि ११ गते हुन लागेको कपिलवस्तु श्री खुल्ला शारीरिक सुघठन प्रत्योगिताको प्रचारका लागि बिङ्ग फेन्ड्स क्लव तौलिहवाले ¥यालि निकालेको छ । पहिलो पटक जिल्लामा हसन लागेको यस प्रतियोगितालाई सफल र भव्यताकासाथ सम्पन्न गर्न यो ¥यालि निकालिएको हो । कपिलवस्तु जिल्लालाई चिनाउन यो खेल्ले मद्दत पुग्ने कपिलवस्तु शारीरिक शुघठनका अध्यक्ष जिवन गिरीले बताएका छन ।

यस प्रतियोगितामा नेपालका धेरै वडिबिल्डरहरुको सहभागिता हुने हुनाले सबैलाई १० र ११ गते तिलौराकोटमा उपस्थित हुन अनुरोध समेत गर्नु भएको छ । आफ्नै नगरमा यो प्रतियोगिता हुन लागेकोले यसको प्रचारकालागि आफ्नो क्लबले ¥यालि निकालेको बिङ्ग फेन्ड्स क्लवका अध्यक्ष मोहमद आदिल खाँनले जनाएका छन । यस प्रतियोगिताले तिलौराकोटलाई चिनाउने उहको भनाई छ । बिङ्ग फेन्ड्स क्लवका संपुर्ण सदस्यहरु सहित गौतम बुद्ध होटल देखि निस्किएको ¥यालि तिलौराकोट पुगेर नेपाल देश भक्ति गित सहित समापन भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP