
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ।
साउथ अस्ट्रेलियाले नेपालमाथि ३ विकेटको जित हासिल गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको साउथ अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।
नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो टी–२० खेल खेल्ने तालिका रहेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया