Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मलेसिया विरुद्धकाे टी-२०आई शृंखला

काठमाडौं : मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पराजति भएकाे छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएकाे हाे।

मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएकाे नेपालले पुरै ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्रै बनायाे। नेपालका लागि रुवि पाेदारले सर्वाधिक ३१, सम्झना खड्का १८ र इन्दु बर्मा २२ मा अविजित रहिन्।

मलेसियाका अइस्या इलीसा र नुर दानियाले १–१ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेकाे मलेसियाले आइन्ना हमिजाहकाे अर्धकसतककाे सहयातामा १२० रन बनाएकाे थियाे। हमिजाहले सर्वाधिक ५८ बलमा ६१ बनाइन्।

मास इलिस्याले ३० तथा वान जुलियाले १६ रन बनाए।

नेपालका लागि कविता कुँवर र कविता जेशीले २–२ विकेट लिए।

यससँगै पाँच खेलकाे सिरिजमा नेपाल २–१ ले पछि परेकाे छ। अब अर्काे खेल मंगलबार खेल्नेछ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP