Trending
खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा समाज ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा राजनीति ‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’ समाज ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धार प्रयास जारी : सेना राजनीति यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न उठेका छन् : माधव नेपाल flash सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ समाज पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै साहित्य नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक समाज भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी समाज रुखबाट लडेर एक पुरुषको मृत्यु

रुखबाट लडेर एक पुरुषको मृत्यु

काठमाडौँ : संखुवासभाको चिचिला गाउँपालिका- ५ माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमायाका ५२ वर्षीय गणेश गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा रुखमा चढी घाँस काट्ने क्रममा लडेका थिए।

घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको थियो । डाक्टरले राति करिब १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP