Trending
राजनीति हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वले देश युक्रेन बनाउँदै छन् : राजन भट्टराई समाज बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका खेल महिला साफ च्याम्पियनसिप फुटबल शनिबार समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय खेल ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी राजनीति सुदूरमा बालेनका ३ दिन: रास्वपा उम्मेदवार भेटे, मतदातासँग बोलेनन् राजनीति शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र समाज दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति अन्तर्राष्ट्रिय कारबाहीका क्रममा पाँच जना आतंकवादी मारिए

ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी

२०२६ को मिलान–कोर्टिना हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी भइरहेको छ।

यस समारोहको नेतृत्व गरिरहेका प्रसिद्ध रचनात्मक निर्देशक मार्को बालिचले यसपटकको कार्यक्रम मानव–केन्द्रित हुने र यसले प्रविधिभन्दा बढी मानवतालाई जोड दिने बताएका छन्।

ओलम्पिक इतिहासमा पहिलो पटक उद्घाटन समारोह दुई फरक शहरहरू मिलान र कोर्टिना डी एम्पेज्जोमा एकैसाथ सञ्चालन गरिनेछ। खेलाडीहरूको परम्परागत परेड पनि मिलान, कोर्टिना, प्रेडाज्जो र लिभिग्नो गरी चार फरक स्थानहरूमा फैलिनेछ। जहाँ ९० भन्दा बढी देशका ३ हजार ५ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

बालिचका अनुसार मिलानले मानवताको र कोर्टिनाले प्रकृतिको प्रतिनिधित्व गर्दछ। जसलाई सद्भावको थिममा जोडिनेछ। उनले सन् २००८ को बेइजिङ ओलम्पिकबाट प्रेरणा लिएको उल्लेख गर्दै यो समारोह विशेषगरी युवा पुस्ताका लागि शान्ति र एकताको बलियो सन्देश प्रवाह गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP