
सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १४ लाख नगदसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेका ४ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया