Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाण्डाै उपत्यका प्रवेशमा रोक

काठमाण्डौ – सरकारले काठमाण्डौ उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको छ । 

उपत्यका भित्रिएका धेरै नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएपछि सरकारले गए रातिदेखि नै लागू हुने गरी उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको हो । 

गृह मन्त्रालयले सूचना निकालेर बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक काम बाहेकका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान मिल्ने गरी दिइने गाडीको पास जारी नगर्न र पास बिनाका गाडीलाई जिल्लामा प्रवेश नदिन पनि निर्देशन दिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP