Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पर्सामा थप एक जना महिलाकाे काेराेनाका कारण ज्यान गयाे

पर्साको वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जना महिलाको ज्यान गएको छ ।

वीगञ्जको नारायणी वयोधामा उपचारको लागि भर्ना हुनुभएकी वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिलाको आज साँझ ज्यान गएको हो ।

श्वास प्रश्वासमा समस्या देखिएको उहाँमा हिजाे कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।  आज साँझ गण्डक कोभिड अस्पतालले बिरामी बुझ्दा उहाँको ज्यान गइसकेको अस्पतालका डा.निरज सिंहले बताउनुभयाे ।

आजै पर्सामा अर्का एक जना महिलाको पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP