Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चन्द्रौटा उद्योग वाणिज्य संघको अधिबेशन मिति तोकियो ।।

दिपक के.सी.
कपिलवस्तु, कार्तिक २९
चन्द्रौटा उद्योग वाणिज्य संघले पाचौं अधिबेशनको मिति सार्वजनिक गरेको छ । शुक्रबार बसेको संघको बैठकले अधिबेशनको मिति सार्वजनिक गरेको हो । फागुन १ गते संघले अधिबेशन गर्ने जनाएको छ ।
बैठकले छैठौं महोत्सवको मिति पनि सार्वजनिक गरेको छ । अधिबेशनको मिति तोकिए संगै महोत्सव संचालन गर्ने मिति पनि सार्वजनिक गरिएको सघका अध्यक्ष जमशेर अलि मियाँले बताए । संघले छैठौं चन्द्रौटा कृषी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव पौष १७ गते देखि २८ गते सम्म संचालन गरिने अध्यक्ष मियाँले बताए ।
संघले संघमा आवद्ध भएका सम्पूर्ण व्यापारीहरुलाई सदस्यता नविकरणका लागी अनुरोध समेत गरेका छ । सदस्यता नविकरण गर्नका लागी कार्तिक ३० गते देखि माघ २० गते सम्म समय सिमा रहेको संघका महासचिव दमन भाट क्षेत्रीले बताए ।
संघको आयोजनामा हुने छैठौं चन्द्रौटा महोत्सवलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न सर्वपक्षिय छलफल र सहकार्य गरिने संघका वरिष्ट उपाध्यक्ष इश्वरी पाण्डेले बताए । अब मिति सार्वजनिक संगै महोत्सवको तयारीमा लागेको पाण्डेले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP