Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउना समन्वय बैठक

कपिलवस्तु मंसिर ८
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानलाई सफल पार्नको लागि बिभिन्न् संघसस्थाहरु विच समन्वय बैठक आज चन्द्रौटामा सम्पन्न् भएको छ ।

यो वर्ष ‘समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो । लैङ्गिक हिंसाविरुद्ध बिभिन्न् कार्यक्रम गरी दिवसलाई सफल बनाउने निर्णय गरिएको छ । मङ्सिर ९ गतेदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ बैठकले मंसिर ९ गते बेलुका ५ः३० बजे दिप प्रजलन गरेर अभियानको सुरुवात गर्ने भएको छ ।

२० गते लैङ्गिक हिंसाविरुद्ध वहस कार्यक्रम चन्द्रौटामा गर्ने भएको छ । २४ गते मानव अधिकारको दिवशको अवसर पारेर लैङ्गिक हिंसाविरुद्ध अभियान समापन गर्ने निणर्य गरिएको छ ।

शिवराज नगरपालिकाको सहयोगमा आयोजक संस्था दलित मानव अधिकार निगरानि समिति, किर्डाक नेपाल, सहज नेपल ,दियालो नेपाल,सागरमाथा वयर फेवर सोसाईटी,सान्ति पुनस्थापना ,मानव अधिकार प्रतिष्ठान,सामाजिक मंच,विकास र न्यायका लागि एकल महिला ,र आफन्त नेपालको संयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्ध अभियान संचालन हुने भएको छ ।

दलित मानव अधिकार निगरानि समिति अध्यक्ष मिना परियारको अध्यक्षतामा दलित मानव अधिकार निगरानि समितिको समयोजन विभिन्न् संघसस्थाका प्रतिनिधिको उपस्थितिमा बैठक सम्पन्न् भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP