Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

कपिलवस्तु मा शीतलहर,जनजीवन कष्टकर

धीरज काेरी कपिलवस्तु,२पुष तराईका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ। बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ । जाडोका कारण बिहान स्कूल एवं क्याम्पस पढ्ने विद्यार्थी, पढाउने शिक्षक लगायत बिहान देखी काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि सर्वसाधारण व्यक्तिहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । कपिलवस्तु जिल्ला भित्र ताैलिहवा,महाराजगन्ज ,पकडी,बहादुरगन्ज,कृष्णनगर,चनराैटा,४ नम्बर , गाेरुसिङ्गे अन्य ठाउँमा पनि बढेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP