Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खुकुरी प्रहारबाट श्रीमती सहित तीन गम्भीर घाइते

साउन २८ अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन ।
भुमिकास्थान नगरपालिका वडा नम्वर ६ खमारीबासका २७ बर्षिय चिरन घर्तीले गएराती भुमिकास्थान नगरपालिका वडा नम्वर ८ लम्ची मा रहेका आफ्नै ससुरालीमा आइ खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारवाट श्रिमती १८ बर्षिय गिता घर्ती, सासु ४३ बर्षिय भुमकला क्षेत्री र सालो ११ बर्षिय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताए । खुकरी प्रहार गरेर तीनै जनालाइ घाइते बनाएपछि उनी फरार रहेका छन ।
घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्विनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाइ चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।
मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाइ खुकुरी प्रहार गरेर भागेका छन । फरार रहेका उनको खोजी भैरहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार श्रिमती संग केही समय यता झगडा हुदै आएको बताउको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP