Trending
समाज कैलालीमा ट्रकले ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु राजनीति प्रधानमन्त्री शुसिला कार्की मुगु र जुम्ला भ्रमणका लागि सुर्खेत राजनीति प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट समाज सडक आश्रित मानवमुक्त हुने सुनिश्चित आधार तयार गरौँ : सुनिता डंगोल समाज नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा समाज   खोटाङमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना समाज जग्गा विवादमा आमाको हत्या समाज नौ करोडमा बन्यो फलेवास नगरपालिकाको भवन समाज हावाहुरी र चट्याङ का कारण तीन जनाको मृत्यु खेल मोरक्कोलाई सन् २०२५ को ’अफ्रिका कप अफ नेसन्स’ को विजेता घोषणा

संखुवासभामा जबर्जस्ती करणी गरेर फरार रहेका व्यक्ति तेह्रथुमबाट पक्राउ

संखुवासभा – संखुवासभामा एउटी १७ वर्षीय किशाेरीलाई जबर्जस्ती करणी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

गएको पुस २२ गते ती किशाेरीलाई जबर्जस्ती करणी गरेर भागेका मोरङ जिल्ला बेलबारी नगरपालिका-३ घर भएका २४ वर्षीय राजु भन्ने धनबहादुर परियारलाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो ।

उहाँको अनुसार संखुवासभा जिल्ला अदालत चैनपुरबाट पक्राउ पुर्जी जारी भएर खोजतलास भइरहेका परियारलाई तेह्रथुम जिल्ला छथर गाँउपालिका-१, डङडङगे भन्ने ठाउँबाट इलाका प्रहरी कार्यालय वसन्तपुर, तेह्रथुमसँग आवश्यक समन्वय गरी पक्राउ गरिएको हाे ।

पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा ल्याएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP