Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अनेरास्ववियू (क्रान्तिकारी )कपिलवस्तुको बैठक सम्पन्न ।

कपिलवस्तु

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी कपिलवस्तु विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालय तौलिहवमा सम्पन्न बैठकले विभिन्न निर्णय सहित पछिल्लो जिल्लाको अवस्थाको बारेमा छलफल भएको छ । बैठकले कार्यबिभाजन समेत गरेको छ ।जसमा
हरिसचन्द्र खनालको सँयोकत्वमा तीन सदस्य संगठन बिस्तार अभियान ,पुष्कर भुसालको सँयाेजक्त्वमा चार सदस्य आर्थिक समिति र भगवती न्यौपानेको सँयोजक्त्व मा दुई सदस्य प्रचार समिती गठन गरिएको छ ।
आज बसेको बैठकले जिल्ला सम्मेलनको तयारी तिब्र गर्नुको साथै जिल्लामा सङ्ठनलाई मजबुद बनाउन सबै , स्थानिय तह कमिटि गठन लगाएतका काम गरिने सचिवालय सदस्य आभास पौडेलले बताउनुभयो ।
बैठक हरिसचन्द्र खनालको अध्यक्षता,मोहन शर्माको प्रमुख आतिथ्यता,केशव विस्वकर्मा,शिशिर लामिछाने,भागिरथ न्यौपाने लगायत सचिवालय र जिल्ला सदस्यहरु को सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP