Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बालश्रम न्युनीकरणका लागि पत्रकारकाे भुमिका सम्बन्धि अन्तरक्रिया सम्पन्न

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा बालश्रम न्युनीकरणका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका तिन वटा स्थानिय तहका इर्टा भट्टामा काम गर्ने बालबालिको तथ्याङ्क अनुसार बालश्रम न्युनीकरण गर्नका लागी संचार माध्यमको भुमिका के भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

जिल्लाको शिवराज नगरपालिका,महाराजगंज नगरपालिका र कपिलवस्तु नगरपालिका को इटा भट्टामा गरिएको सर्वेक्षण अनुसार स्थानिय संचार माध्यम रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिका, लगाएका का संचार माध्यमबाट बालश्रम न्युनिकरण सम्वन्धी सुचना प्रसारण तथा प्रकाशित गरि जनस्तरमा सचेतना फैलाउने अध्यक्ष मिना परियारले बताउनु भयो ।

तिन पालिकामा भएका इटाभट्टा,होटेल,रेष्टुरेन्ट,कलकारखाना,
किराना पसल लगाएत बालश्रम हुने सम्पुर्ण क्षेत्रमा अनुगमन गरि बालश्रम न्युनिकरण गर्ने परियारले बताउनु भयो ।बालश्रम न्युकरण का लागी सरकारले गुरुयोजना तयार गरेको भएपनि कार्यन्वयन हुन नसकेको अध्यक्ष परियारले बताउनुभयो ।
कार्यक्रम दलित मानव निगरानी समिती को आयोजना ऐन्टीना फाउन्डेसनकको सहयोगमा संचालन हुन लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP