Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एसी मिलान र युभेन्ट्सले अंक बाँडे

काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले पहिले अग्रता लिए पनि मिलानले बराबरी गरेको हो ।

खेलको चौथो मिनेटमै अल्भारो मोराटाले पाउलो डिबलाको पासमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो ।

तर ७६औं मिनेटमा एन्टे रेबिकले एसी मिलानका लागि बराबरी गोल पर्काए । उनले सान्ड्रो टोनालीको पासमा गोल गरे ।

बराबरीपछि एसी मिलालने ४ खेलबाट १० अंक जोडेको छ । शीर्ष स्थानको इन्टर मिलान समान १० अंक भए पनि गोल अन्तरमा पछि रहेको एसी मिलान दोस्रो स्थानमा छ ।

सिजनको दोस्रो बराबरीपछि ४ खेलबाट २ अंक जोडेको युभेन्ट्स १८औं स्थान अर्थात रेलिगेसन जोनमै छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP