Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गठबन्धनको सरकार पूरै कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

संखुवासभा : अहिलेको गठबन्धन सरकार पुर्ण कार्यकाल टिक्ने नेपाल सरकारका अर्थमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) ले बताए।

मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकार सँग संक्षिप्त कुराकानी गर्दैअर्थमन्त्री शर्माले भन्नु भयो गठबन्धन सरकार निरन्तर चल्नेमा शंका नगर्न आग्रह गरे । 

अहिलको सरकार जनता बाटै निर्वाचित सरकार भएकाले पुर्णकार्य काल सम्म रहने मन्त्री शर्माले बताए । नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलबार संखुवासभा आएका हुन् ।

अहिलेको सरकार प्रतिगनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पुर्णकार्यकाल सम्म चल्ने मन्त्री शर्माले बताए । गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेको सरकार ढल्ने कुरा निराधार भएको मन्त्री शर्माले बताए । 

अरुण नदीको विद्युत्ले नेपालको अर्थतन्त्र बढ्छ 

अरुण नदीको उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र बढाउन मर्दत गर्न अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन (शर्मा) ले बताए । खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । 

संखुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने र व्यापार घाटा कम मर्दत गर्न शर्माले बताए । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधनहरू सङ्खुवासभामा रहेका कारण सरकारको लगानी बढाउने प्रतिवद्धता जनाउनु भयो । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण,किमाथाङ्का अरुण निर्माण गर्न लागिएको मन्त्री शर्माले बताए ।  अरुण नदीमा जलविद्युत् आयोजना निर्माणका लागि सरकारी कम्पनीहरूलाई जिम्मा दिएर काम अघि बढिरहेको मन्त्री शर्माले बताए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP